लोकसेवा परीक्षा : सपना र सफलता
भूमिका मानव जीवन आफैँमा संघर्ष, लक्ष्य र उपलब्धिको यात्रा हो। प्रत्येक व्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै सपना बोकेको हुन्छ। कसैले आर्थिक समृद्धिको सपना देख्छ, कसैले प्रतिष्ठाको, कसैले समाज परिवर्तनको। नेपालका लाखौँ युवाको साझा सपना भनेको “लोकसेवा” बनेको छ। लोकसेवा परीक्षा केवल एउटा जागिर प्राप्त गर्ने माध्यम मात्र होइन; यो राष्ट्रसेवा, आत्मसम्मान, स्थायित्व, जिम्मेवारी र […]
